३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

सशस्त्र प्रहरी बल बाँकेको सरहानी काम दुर्घटना भएका घाइतेको उद्दार कार्यमा सशस्त्र प्रहरी बल

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण १०, २०८२

बाँके । राप्तिसोनारी गा.पा.६ डाडाँटपरी स्थित भित्री सडक खण्डमा कुण्डा बाट अगैया तर्फ जादै गरेको भे १ प ७३९ नं.स्कुटी र बिपरीत दिशा बाड आउदै गरेको भे १ प ९५५७ नं. को मो.सा. एक आपसमा ठोकिदा स्कुटि चालक जिल्ला बाँके राप्तिसोनारी गा.पा.१ गाभर बस्ने अं.बर्ष ४० को सबिन कार्की र मो.सा. चालक जिल्ला बाँके नेउमनपा १३ बस्ने सान्ताराज रिजाल र मो.सा.मा सवार ऐ.बस्ने मिना डाँगी रिजाल घाईते भई स.प्र.बल नेपालको टोलिले घाईते लाई उपचारको लागी आफ्नै सवारी साधन प्रयोग गरी भेरी अस्पताल बाँकेमा लगेको। स्कुटि र मो.सा. प्रहरी चौकी फत्तेपुरको नियन्त्रणमा रहेको।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!