१२ बैशाख २०८३, शनिबार
25-04-2026 , Sat
×

कर्णाली प्रदेश ट्रााफिक प्रमुख एसपी रिजालको नेतृत्वमा खेलाडी साम्बााकाे उपचारका लागि सहयोग,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण १५, २०८२

सुर्खेत । कर्णाली प्रदेश ट्रााफिक प्रहरी प्रमुख एसपी मुकुन्द रिजाल प्रशासनिक काममा एक्शन वरेन्टेड मात्रै नभइ सामाजिक काममा समेत उतिकै सक्रिय देखिएका छन ।

उनले कमाण्ड सम्हालेदेखि कर्णालीमा ट्रकााफिक प्रहरी भित्र परिवर्तन मात्रै आएको छैन असुलीकाे आराेप खेप्दै आएको कर्णाली ट्रााफिकले अहिले यस्ताे आराेपबाट मुक्ति समेत पाएकाे छ ।

उद्दार र सहयोगी मनका धनी एसपी रिजालले महिला फुटबल खेलाडी साम्बााकाे उपचारका लागि सहयोग गरेर पुलिसबृतमा एउटा उदाहरणीय काम गरेका छन ।

महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई खुट्टामा लागेको चोटको उपचारार्थ  रिजालले ५० हजार आर्थिक ससह्योग गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव, घोराही बनाउँ अभियानका संयोजक एवं जय महाकाल सेवा समाजका सल्लाहकार सबिन प्रियासनले आफ्नो जन्मदिन घोराही ट्राफिक चोकको पिपल बोटमुनि बटुवा एवं असायहरूलाई खाना खुवाउँदै मनाएका छन् । शुक्रबार साँझ सेवा समाजमा आबद्ध पदाधिकारी, सदस्य एवं निःशुल्क खाना खुवाउने कार्यक्रममा दिनरात खटिएका भोलेन्टियरहरूले प्रियासनलाई खादा माला लगाएर सम्मान समेत […]

काठमाडौँ । थापाथलीमा घर टहरा भत्काउन सुरु भएको छ । बिहानैदेखि बाक्लो सुरक्षाकर्मीको उपस्थितिपछि बस्तीका मानिसले आफ्नो सामान हटाउन थालेका थिए । उनीहरु सामान बोकेर बस्तीबाट हिँडेका थिए । अहिले बिहान पुगेको डोजरले बस्तीका घरटहरा हटाउन थालेको छ । स्थिति शान्तिपूर्ण छ ।

बाँके । भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका करिब १६ लाख रुपैयाँ बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँके तथा मातहतका इकाइहरूबाट खटिएको टोलीले विभिन्न स्थानबाट मूल्य रु. १५ लाख ९६ हजार ६९७ बराबरका अवैध सामग्री नियन्त्रणमा लिएको हो। बरामद सामग्रीमा खसीको छाला, […]

error: Content is protected !!