१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

घोराही बनाउँ अभियानका लागि मेरो सुझाव – सुरेशकुमार पाण्डे

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, चैत्र १२, २०८२

दाङ । मलाई आदर्णिय मित्र सविन प्रियसनले घोराही बनाउन के के गर्नुपर्ला ? भनेर सोध्नुभयो । यहि शब्दले पनि उहाँ घोराही प्रति कत्तिको चिन्तित हुनुहुन्छ भन्नेबारे प्रष्ट हुन्छ।जसले आफ्नो गाउँ सहर बनाउने सपना बुनेको हुन्छ उसमा कत्ति पनि मपाईँ हुदैन बरू उनिहरूले अरूसँग भएको भिजन सङ्कलन गरेर सबैलाई साथमा लिएर अगाडि बड्न चाहान्छन्।यही विचारधाराले यात्रा सहज बनाईदिन्छ।विचार र व्यवहारको घालमेल भयो भने मानिसका योजनाहरू सार्थक हुन्छन्। उहाँले सोध्नुभयो त्यो उहाँको बडापन हो।तर मसँग केही छकिछैन भएको थोरै विचारले उन्को सहयोग पुग्छ की पुग्दैन त्यो छुट्टै पक्ष हो।मैले समय समयमा समग्रह राष्ट्रका लागि आफ्नो आंशिक विचार लेख्दै आएकै छु।साथै केहिदिन पहिले घोराहीको बारेमा पनि थोरै लेखेको थिएं।

युवाहरूमा देशक्ती भावनाको विकास हुन्छ भने पहिले आफूमा भएको कम्जोर पक्षलाई बुझेर त्यो आफूबाट हटाउने प्रयात्न गर्छन्।त्यसपछि परिवार समाजमा भएका कतिपय कमि कम्जोरीहरू हटाउने र आफूबसेको ठाउँको बारेमा चिन्तनशील बन्छन्।
मानिस पृथ्वीको जीव जन्तू मध्य सबैभन्दा चेतनशील विवेकशील प्राणी हो।त्यसैले मानिसले आफू बसेको ठाउँ सफा स्वास्थ गरेर बस्छन्।त्यसमा आफ्नो गाउँ सहर जिल्ला अनि देशलाई लिन सक्किन्छ।उनिहरूको सपना र योजना आफू बसेका ठाउँ सफा स्वास्थ होस् ,भ्रष्टाचार रहित होस् अपराध जञ्य कृयाकलाप नहोस्।ब्यविचार बालत्कार रहित अरोग्य र सुन्दर समाजका लागि सधैँ शङ्घर्ष गरेका हुन्छन्।
अहिले घोराही बनाउँ अभियानका सयोंजक लगायतकका टिमहरू घोराही कसरी बनाउनसकीन्छ ?हामीले घोराही उप महानगरपालिकालाई कसरी सफा स्वच्छ,भ्रष्टाचार मुक्त,नागरिकहरूको हितका लागि के कस्तो अभियान चलाउनु पर्छ ? भनेर सोध्नु हुन्छ घोराही बनाउँ अभियानका सयोंजक सविन प्रियसनले आफ्नै बलबुतामा केही बालबालिकाहरूलाई स्कुलमा भर्ना गराएर उनिहरूको भविश्य उज्वलका लागि प्रयात्न गर्दै आएका प्रियसन लामू समयदेखि साहित्यिक क्षत्रमा आबद्य छन्।लेखनिमा उत्तिकै प्रख्यात सम्भवत नेपालकै दोस्रो उपन्यायसकार हुन्।नागरिकको शिक्षा र स्वास्थयको बारेमा चिन्तित प्रियासन घोराहीका प्रत्येक वाडाहरूमा कहाँ के समश्य छ भन्दै सोधपुछ र भाग दौड गर्दै आएकाहुन्छन्।उनि बिहानै घरबाट निस्किएपछि राती सम्म जनताको माझमा हुन्छन्।उनिहरूको समश्यको बारेमा आफैले सोधपुच्छ गर्ने र सम्वन्धित् ठाउँमा पुगेर लिखितमा ज्ञापन वा निवेदन दिएर उक्त समश्यको समाधान गर्ने प्रयात्न गर्दै आएको देखिन्छ।
पत्रकार महासंघका केन्द्रीय महा सचिव समेत रहेका प्रियसनकै संयोजकत्वमा वि.स. २०८० मंसिर मा यो स्वांसेवक संगठनको रूपमा गठन भएको “घोराही बनाउँ अभियान” नागरिक समाजको हितमा आवाज उठाउने गयर राजनैतिक संगठनको रूपमा अगाडी सारेकाछन्।त्यसपछि उनिहरूले बाजारमा भोका प्यासाहरूको सहयोगका लागि महाकाल टिम समेत सञ्चालन गरेर निशुल्क भोजनको ब्यवस्था समेत आयोजना गरे।यस्तो सामाजिक कृयाकलापका लागि प्रियसन अग्रिम पंक्तिमा देखिन्छन्।
वि.स.२०७८ चैत्र २३गते नेपालकै पहिलो बाल मैत्री घोराही उपमहानगर पालिका घोषित भएको छ।तर सरकारले यस्ता बालबालिकाहरूको सहयोग गर्नुपर्ने हो।जसरी अहिले प्रियसनले बाल बालिकाहरूलाई आफैले निशूल्क सहयोग गर्दै पढाएकाछन्।यो काम सरकारको हो र हामिले सरकार सँग यसबारेमा माग गर्नुपर्दछ।
घोराही बनाउ अभियान नागरिक केन्द्रीत स्वस्फूर्त यूवा अभियान हो।जसले सुसाशनयुक्त र विकासशील सहरको लागि आफ्नो शक्ति लगाउंदै आएको छ।
संगठनका सयोंजक उपसयोंजक सयौं सदस्यहरू लगातार यसमा योगदान दिंदै आएकाछन्। साथै स्थानीय उद्योग बाणिज्य संघ,पत्रकार महासंघ,नागरिक समाज लगायतका संग संस्थाहरूले लगातार सल्लाह दिंदै सहयोग गर्दै पनि आएकाछन्।राजनीति भन्दा माथि उठेर गरिएको यस्तो सामाजिक काममा जुनसुकै पार्टीमा आबद्य भएकाहरूले पनि भागलिने र सहयोग गर्नुपर्दछ।बिभिन्न ब्यक्तिहरूको बिभिन्न राजनैतिक पार्टीहरूमा आस्था हुनु स्वभाविक हो तर यो पावन सामाजिक कार्यमा पनि सबैले हातेमालो गर्नु पर्दछ ।
शिक्षा ,स्वास्थय,पानी,कृषि प्रर्यटन्,यातायात लगायातका क्षेत्रहरूलाई प्राथमीकता दिंदै आएको यस टिमले प्रत्येक वाडमा सरकारको बलियो उपस्थितीका लागि जोड दिन्छन्। पिउने पानी र कृषिका लागि सिंचाई मल बिउको बारेमा आवाज उठाउँदै आएकाछन्।कृषिको आधुनिककरण र बिषय स्वास्थय सेवामा लगायतका मुद्दाहरू यो अभियानको एजेण्डा भित्र छन्।
नेपालको लुम्बिनी प्रदेश अन्तरगर्त पर्ने दाङ जिल्ला ठूलो उपत्यका मध्य हो।घोराही उप महानगरपालिका पनि देशकै ठूलो उप महानगरपालिका मध्यको हो।चुरे र महा पर्वतले घेरेको एसियाकै दोस्रो ठूलो उपत्यका दाङ उपत्यकाको पूर्वमा बङ्लाचुली गाउँ पालिका,पश्चिममा तुल्सिपुर र दक्षिणमा लम्बि पर्छन्।प्यूठानको स्वर्गद्वारी यहांबाट नजिकै पर्ने भएकोले विदेशी थिर्थयात्रुहरू यहिँ भएर जानेगर्दछन्।
प्यूठान,रोल्पा,सल्यान,रूकूम सँग सटेको र दक्षिणमा भारतको तुल्सिपुर सिमाना पर्छ।
दाङ जिल्ला तीन चुनावी क्षेत्रमा बिभाजित छ।घोराही उप महानगरपालिका दुइ नम्वर चुनावी क्षेत्र हो।
राष्ट्रिय जनगणना २०७८ अनुसार २००,५३०,जनसंख्या रहेको छ।यहाँ प्रसिद्ध पाण्डेवेस्वर र अम्बिकेश्वरी मन्द्रीहरू छन्।
१ रामपुर देखि १९ वाड सैघासम्म फैलिएको छ।जसमा सैघाको १९नम्वर वार्डको अत्यान्तै दयानिय अवस्था छ।यसको बारेमा मैले पहिले पनि लेख्दै आएको छु।गणतन्त्र पत्रिकाले पनि केही साता पहेल यसबारेमा लेखेको मेरो लेख प्रकासन गरेकोथियो।उप महानगरपालिकाको यो सैघामा पानी,सिंचाई र विद्युत् अहिलेपनि पुग्न सकेको छैन।त्यहा मोटर गुड्ने बाटाहरू अत्यान्तै जोखिमयुक्त छन्।
घोराही बनाउनका लागि एक देखि उन्निस वार्डसम्मको गहन अध्यायन अनिवार्य छ। घोराही उप महानगरपालिकालाई विकासोमूख बनाउनका लागि पाहाडी क्षेत्रमा पनि ध्यान दिनु पर्दछ।प्राथमिक उपचारका लागि वार्डहरूमा लेल्थपोष्ट र आवश्याक औषधी,महिलाको प्रस्तूतीका लागि नर्सिंगहोम, पोत बुझाउँदा सुबाधिका लागि नगरपाल

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । मलाई आदर्णिय मित्र सविन प्रियसनले घोराही बनाउन के के गर्नुपर्ला ? भनेर सोध्नुभयो । यहि शब्दले पनि उहाँ घोराही प्रति कत्तिको चिन्तित हुनुहुन्छ भन्नेबारे प्रष्ट हुन्छ।जसले आफ्नो गाउँ सहर बनाउने सपना बुनेको हुन्छ उसमा कत्ति पनि मपाईँ हुदैन बरू उनिहरूले अरूसँग भएको भिजन सङ्कलन गरेर सबैलाई साथमा लिएर अगाडि बड्न चाहान्छन्।यही विचारधाराले यात्रा […]

  (ABC-Sanchar) मनभित्रकाे सपना थुनेर तिम्रा यादहरु बाेकेर शहरको गल्लीमा एक्लै भाैतारिरहेकाे छु ।   म आफू भित्र आफै खाेज्दैछु तर, तिम्राे सम्झनाका पाेकाे पारे म बुझ्छु तिम्रा बाध्यताहरु तिम्रा सिमाहरु अनि परिस्थितिका बन्धन   कैयाै जुनेली रात तारा र चन्द्रहरुकाे साथ घाेत्लिदै टाेलाउँछु बुनिएका सपनाहरु एकै पटक सिसाका महल सरह गर्ल्याम्म ढल्दा फेरि झसङ्ग […]

(ABC-Sanchar) धनगढी । टीकापुर २ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निन्द्रामा थियो । निदाएका कालीदेवीको घर एक्कासी हल्लिन थाल्यो । कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको थियो । कालीदेवीले केही सोच्नै सकिनन् । हात्तीले उनको ठाटी घरका साथै भकारीमा भण्डारण गरेको धान, गहुँलगायत खाद्यान्न सबै नष्ट गरिदियो । […]

error: Content is protected !!