१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

नेपालगन्जमा एक युवक माथी ६ जना युवाहरुको आक्रमण २ जना पक्राउ ४ जना फरार

Logo
प्रकाशित मंगलबार, माघ २१, २०७६

बाँके माघ २० नेपालगन्ज चलचित्र हेर्ने ठाँउ न्यूरोड नजिक को QFX सिनेमाहलको परिसरमा सोमबार कार बाट केहि ब्यक्तिहरु फिल्मि सैलिमा झर्ने र एक्कासि ब्यक्तिमाथी प्रहार गर्दै परिसर भित्र लछारपछार गर्दै एक युवक माथी यसरी हातियर साहित प्रहार गरेको छन।
पीडितले गुहार माग्दा पनि कसैले नि साथ दिन सकेनन किन यस्तो थियो दृस्य जो हर कोइले हेर्दा आङसिरिग हुने घट्ना हो यो रोशन महातरा छेत्री पीडित धेरै घाइते भएको छन ।
त्यो घटनामा है हल्ला हुदा प्रहरी पनि पुगेको थियो प्रहरीले छुटाउदा प्रहरी माथी पानी हातपात भएको भिडियोमा देखिएको छ ।
प्रहरी जवान साहित प्रहरी हवल्दार उक्त घट्नामा सोही ठाँउमा प्रहरी पुगेको र प्रहरी समेतलाई हातपात भएको भिडियोमा प्रस्टै देखिएको छ ।
गुन्डागर्दी सैलिमा आएको ब्यक्तिहरु हात हातियर प्रयोग गरेको र यस्तो नेपालगन्जमा यस्तो घटना पटकपटक दोहरिने गरेको छ ।
यस्तो घट्नाले पुष्टि गर्दै छ नेपालगन्जमा मान्छे असुरक्षित छन। आब चलचित्र हेर्न जाने ठाँउमा पनी यस्तो घट्ना हुने धेरै संभावना देखिन्छ जहाँ हारकोइ मनोरञ्जन गर्ना जान्छन् परिवारिक जम्घन्ट हुन्छ त्यहा पानी मान्छे अब डर त्राश हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी शिव सिंहले प्रहरीको टोलिले घटना भएको केहि समयमा दुई जनालाई पक्राउ गरी सकेको र थप सोधपुछ अनुसन्धान जारी गरेको डिएसपी सिंहले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले देश, समाज तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका तथा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय व्यक्तित्वहरूको सम्मानस्वरूप पुनःनिर्माण गरिएका ऐतिहासिक सालिकहरूको एक कार्यक्रमबीच अनावरण गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले बिहान विभिन्न स्थानमा स्थापित ६ वटा सालिकको अनावरण गरेका हुन् । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री […]

दाङ । वर्तमान समयमा विश्वभर बढ्दो जनसंख्या, सहरीकरण र उपभोगको संस्कृतिका कारण फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ। पहिले फोहोरलाई केवल वातावरण प्रदूषण गर्ने वस्तुका रूपमा हेरिन्थ्यो, तर अहिले यसलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने अवधारणा विकसित भएको छ। “फोहोरबाट मोहर” भन्ने भनाइको अर्थ पनि यही हो—उचित व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) र नयाँ उत्पादनमार्फत […]

error: Content is protected !!