११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

अाफुसँग बाँकी केही रहेन बेदना भन्दा

Logo
प्रकाशित बुधबार, माघ २२, २०७६

(निर्मला बिकको कविता)
पीडा धेरै छ मुटुमा योअाखामा भन्दा
जिन्दगी संघर्ष कति गरौ मित्र हरु
फरक देखिन्छ मेरो जिन्दगी गधा भन्दा
समय संग ठोक्किएर भत्किदा जिन्दगी
भित्र लाग्दैन नदिका दुई किनारा भन्दा
अाफ्ना ले अाफ्नो खुट्टा तान्ने रहे छन के नै ठूलो होला र यो भित्र भन्दा
फुटेको एेना बरु सुन्दर लाग्न्न थालेव
क्षत बिक्षत भएको यो मेरो हिर्दै भन्दा !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । मलाई आदर्णिय मित्र सविन प्रियसनले घोराही बनाउन के के गर्नुपर्ला ? भनेर सोध्नुभयो । यहि शब्दले पनि उहाँ घोराही प्रति कत्तिको चिन्तित हुनुहुन्छ भन्नेबारे प्रष्ट हुन्छ।जसले आफ्नो गाउँ सहर बनाउने सपना बुनेको हुन्छ उसमा कत्ति पनि मपाईँ हुदैन बरू उनिहरूले अरूसँग भएको भिजन सङ्कलन गरेर सबैलाई साथमा लिएर अगाडि बड्न चाहान्छन्।यही विचारधाराले यात्रा […]

  (ABC-Sanchar) मनभित्रकाे सपना थुनेर तिम्रा यादहरु बाेकेर शहरको गल्लीमा एक्लै भाैतारिरहेकाे छु ।   म आफू भित्र आफै खाेज्दैछु तर, तिम्राे सम्झनाका पाेकाे पारे म बुझ्छु तिम्रा बाध्यताहरु तिम्रा सिमाहरु अनि परिस्थितिका बन्धन   कैयाै जुनेली रात तारा र चन्द्रहरुकाे साथ घाेत्लिदै टाेलाउँछु बुनिएका सपनाहरु एकै पटक सिसाका महल सरह गर्ल्याम्म ढल्दा फेरि झसङ्ग […]

(ABC-Sanchar) धनगढी । टीकापुर २ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निन्द्रामा थियो । निदाएका कालीदेवीको घर एक्कासी हल्लिन थाल्यो । कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको थियो । कालीदेवीले केही सोच्नै सकिनन् । हात्तीले उनको ठाटी घरका साथै भकारीमा भण्डारण गरेको धान, गहुँलगायत खाद्यान्न सबै नष्ट गरिदियो । […]

error: Content is protected !!