०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

राष्ट्रिय जनमोर्चा देउखुरीको अगुवा कार्यकर्ता भेला घोराहीमा सम्पन्न

Logo
प्रकाशित शुक्रबार, माघ २४, २०७६

सागर थापा दाङ माघ २३ राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको भेकलाको उदघाटन केन्द्रिय कार्यकारी अध्यक्ष रस्मिराज नेपालिले मैनबत्ती बारेल गर्नु भयो । आगामी फागुन महिनामा गणतन्त्र , राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौ ! संगठनात्मक अभियान सफल पारौ भन्ने नाराका साथ सम्पन्न हुने संगठनात्मक अभियानको तयारीका लागि भेला सम्पन्न भएको हो । भेलाले फागुन महिनामा पार्टीको सम्पुर्ण शक्ति संगठन निर्माणमा लगाउने र देशमा ब्याप्त भ्रष्टाचार , अनियमितता को बिरोध गर्दै mcc र सिमा अतिक्रमणका विरुद्ध जनतालाइ सुसूचित गर्दै आम जनता लाई पार्टीको सदस्यता प्रदान गर्ने र संगठित गर्ने योजना तर्जुमा गरेको छ । सम्पुर्ण जिल्ला लाई आठ भागमा बिभाजन गरि अभियान चल्ने र उक्त अभियान को उदघाटन फागुन को १ गते गरिने भएको छ । जिल्ला अध्यक्ष गणेश आचार्य को अध्यक्षतामा भएको भेलामा केन्द्रिय कार्यकारी अध्यक्ष रस्मिराज नेपाली पुर्ब केन्द्रिय सल्लाहकार सुरेश थापा केन्द्रिय सदस्य कमला जि सि प्रदेश सदस्य रेशम बि सि अखिल नेपाल युवक संघ का पुर्ब केन्द्रिय अध्यक्ष कासिनाथ पोख्रेल ने क पा मसाल जिल्ला प्रबक्ता भरत भण्डारी ले मन्तब्य राख्नु भएको थियोे । जिल्ला सचिब वसन्त पौडेल को संचालनमा भएको कार्यक्रममा स्वागत मन्तब्य जिल्ला कोषाध्यक्ष स्यामलाल पोख्रेलले गर्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!