१४ जेठ २०८३, बिहिबार
28-05-2026 , Thu
×

सल्यानमा नयाँ प्रहरी प्रमुख डिएसपी दिपक पातली र पत्रकारबीच अन्तरक्रिया,

Logo
सन्दिप डाँगी प्रकाशित बुधबार, जेठ १३, २०८३

सल्यानमा नयाँ प्रहरी प्रमुख डिएसपी दिपक पातली र पत्रकारबीच अन्तरक्रिया,

सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानमा सरुवा भएर आउनुभएका *प्रहरी नायव उपरीक्षक दिपक पातली* र जिल्लामा सक्रिय पत्रकारहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा डीएसपी पातलीले जिल्लाको शान्ति-सुरक्षा, अपराध नियन्त्रण र जनतामैत्री प्रहरी सेवाबारे आफ्नो कार्ययोजना सुनाउनुभएको छ। साथै, पत्रकारहरूले स्थानीय तहमा देखिएका सुरक्षा चुनौती, लागूऔषध, महिला हिंसा र सूचनाको पहुँचजस्ता विषयमा सुझाव राखेका छन्।

यस्ता अन्तरक्रियाले प्रहरी र सञ्चारकर्मीबीच समन्वय बढाउने, सूचनाको सहज आदान-प्रदान हुने र पारदर्शिता कायम हुने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । वैदेशिक रोजगार विभागले आफ्नो नाम दुरुपयोग गर्दै फोनमार्फत ध’म्की दिने र न’क्कली अनुगमन गर्ने व्यक्तिहरूप्रति सचेत रहन सबैलाई आग्रह गरेको छ। विभागले स्पष्ट पारेको छ आधिकारिक अनुगमनमा खटिने कर्मचारीहरू विभागको पत्र र परिचयपत्रसहित मात्रै आउने गर्छन्। यदि कसैले “विभागको कर्मचारी हुँ” भन्दै धम्’की दिने, पैसा माग्ने वा अनधिकृत अनुगमन गर्ने प्रयास गरे तुरुन्त […]

सल्यानमा नयाँ प्रहरी प्रमुख डिएसपी दिपक पातली र पत्रकारबीच अन्तरक्रिया, सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानमा सरुवा भएर आउनुभएका *प्रहरी नायव उपरीक्षक दिपक पातली* र जिल्लामा सक्रिय पत्रकारहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा डीएसपी पातलीले जिल्लाको शान्ति-सुरक्षा, अपराध नियन्त्रण र जनतामैत्री प्रहरी सेवाबारे आफ्नो कार्ययोजना सुनाउनुभएको छ। साथै, पत्रकारहरूले स्थानीय तहमा देखिएका […]

बाँके । नेपालगन्जमा चल्ने हजारौं ई-रिक्सा व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय बाँके र नेपालगन्ज उप-महानगरपालिकाले संयुक्त रूपमा दर्ता अनिवार्य गरेको छ। एसपी अङ्गुर जिसीको नेतृत्वमा शान्ति-सुरक्षा र ट्राफिक व्यवस्थापन कडा पारिएको हो । *अनिवार्य दर्तासम्बन्धी मुख्य नियमहरू:* *1. दर्ता अनिवार्य* – नेपालगन्ज उप-महानगरपालिकाले सबै ई-रिक्सालाई दर्ता गर्ने निर्णय गरेको छ। – नगरपालिकाका अनुसार नेपालगन्ज र […]

error: Content is protected !!