१९ जेठ २०८३, मंगलबार
02-06-2026 , Tue
×

श्याम सुन्दर अग्रवाल ३ करोडको सुन,८ लाख भारतिय रुपैयासहित सुर्खेत प्रहरीद्वारा पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, जेठ १९, २०८३

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिरेन्द्रनगर-६ तल्लो बजार स्थितमा रहेको शिव ईम्पोरियम नामक कपडा पसलमा भारतीय रुपैया र गरगहना धितो राखी ब्याजमा नगद दिने गरेको सुचनाको आएपछी उक्त स्थानमा छापा हानी चेकजाँज तथा खानतलासी गर्दा नेपाली रुपैया २ लाख १९ हजार ,भारतीय रुपैया ८ लाख ११ हजार र ३ करोड मुल्य बराबरको डब्बामा राखिएको १८५ थान सुन चादी सहित नेपालगन्ज घर भएका बर्स ६३ का श्याम सुन्दर अग्रवाल पक्राउ परेका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज । झुठो विवरण पेश गरी नागरिकता बनाएको र लिखतसम्बन्धी (किर्ते) कसूर मुद्दामा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह धरौटीमा रिहा भएका छन्। पर्सा जिल्ला अदालतको आदेश बमोजिम आवश्यक धरौटी रकम बुझाएर उनी रिहा भएका हुन्। अदालतले सिंहसँग दुई छुट्टाछुट्टै कसूरमा जम्मा ४ लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको थियो। जसअन्तर्गत झुठो विवरण […]

काठमाडौं । सरकारले भूमि समस्या समाधान समिति अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बास्तोलालाई नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै समितिको सदस्य पदमा अमीरप्रसाद न्यौपाने (काठमाडौँ), पद्मनीति सोती (लमजुङ)र डा.रोहना श्रेष्ठ (काठमाडौं) नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मीत पोखरेलले जानकारी […]

बाँके । *यस्तो अवस्था आउनुका सम्भावित कारण:* 1. *स्थानको संवेदनशीलता*: जमुनाहा भारतको रुपैडिहासँग जोडिएको अन्तर्राष्ट्रिय नाका हो। यहाँ क्यासिनो, होटल र ट्रान्जिट गाडीको चाप धेरै हुन्छ। पार्किङ अभावका कारण गाडीहरू मुख्य बाटो र भन्सार अगाडि नै रोक्ने प्रवृत्ति छ। 2. *समन्वयको कमजोरी*: भन्सार कार्यालय, ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच पार्किङ व्यवस्थापनको समन्वय नहुँदा […]

error: Content is protected !!