२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

जिल्ला प्रहरी परिसर काठमाडौंमा नयाँ एसएसपी घिमिरेको स्वागत एसएसपी थापाको बिदाइ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, जेठ २१, २०८३

काठमाडौं । नयाँ प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरे* ज्यू
सरुवा भई जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालय प्रमुखको जिम्मेवारीमा आउनुभएको छ। काठमाडौं उपत्यका भनेको देशको सबैभन्दा संवेदनशील र व्यस्त सुरक्षा क्षेत्र हो। शान्ति सुरक्षा, ट्राफिक, अपराध नियन्त्रण, VIP सुरक्षा सबैको जिम्मेवारी उहाँमाथि पर्छ।

*बिदाइ – “फेरि भेटौँला”*
*प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा* ज्यू
काठमाडौंबाट सरुवा भई कार्यक्षेत्रतर्फ प्रस्थान गर्न लाग्नुभएको छ। उहाँले काठमाडौंमा रहँदा गरेको कामको लागि परिसरले बिदाइ र सम्मान गरेको हो।

एसपी तहका अफिसरको सरुवा भनेको नीति र प्राथमिकता फेरिनु पनि हो। दिलिप घिमिरे ज्यूबाट काठमाडौंबासीले चेन स्न्याचिङ, लागूऔषध, साइबर ठगी र ट्राफिक व्यवस्थापनमा अझै कडाइको अपेक्षा राखेका छन्।

काठमाडौं प्रहरीले पछिल्लो समय CIB र अनुसन्धानमा राम्रो काम गरिरहेको छ। नयाँ एसएसपीसँग त्यो निरन्तरता जान्छ कि नयाँ शैली देखिन्छ, त्यो हेर्न बाँकी।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]