बाँके । ईलाका प्रहरी कार्यालय जैसपुर बाँकेमा (इन्चार्ज) वरिष्ठ सई विष्णु गिरी जैसपुरमा आएपछि भारतबाट हुने नेपालमा लागुऔषध विभिन्न अवैध चोरी तस्करी नियन्त्रणमा सक्रिय भूमिका बढेको छ ।
बाँकेको जैसपुरको एरियाको नाकामा धेरैजसो हुने समस्या लागुऔषध रक्सी,नक्कली नेपाली चुरोट चिनी, कपडा, मोटरसाइकल पार्टसदेखि कबाडसम्मको तस्करीका लागि जोखिमपूर्ण मानिन्छ। नयाँ अफिसर आएर टिमलाई चलायमान बनाएपछि:
1. *चेकजाँच कडा* – शंकास्पद सवारी/व्यक्ति रोक्ने दर बढ्छ
2. *राति गस्ती* – तस्करको मुख्य समयमै प्रहरीको उपस्थिति
3. *स्थानीय विश्वास* – सरसफाइमा लागेपछि गाउँबाटै सूचना आउन थाल्छ
ईप्रका जैसपुर स्तरमै कडाइ भएपछि भन्सारसम्म पुग्ने सामानको चाप पनि घट्छ। इन्चार्ज वरिष्ठ सई गिरीको प्रहरी टोलीले पछिल्लो समय अबैध लागूऔषध चोरी तस्करीमा निरंतरता कडाइ गरेको छ ।