१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

नेपाल प्रहरीको एकैपटक ठूलो संख्यामा ५०९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, जेठ २८, २०८३

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले जेठ २७ गतेको निर्णयानुसार देशभरका ५०९ जना इन्स्पेक्टरको सरुवा गरेको हो।

विभागले सार्वजनिक गरेको विवरण अनुसार सरुवा भएका सबै प्रहरी अधिकारीहरूले आगामी असार महिनादेखिको तलब र भत्ता सरुवा भएकै नयाँ दरबन्दीबाट भुक्तानी पाउनेछन्। आवश्यकता र कार्यदक्षताका आधारमा नियमित प्रक्रिया अन्तर्गत यो सरुवा गरिएको प्रहरी प्रशासनले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]