२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

राप्ती गाउँपालिका अध्यक्ष बिष्टले अभिभावकको भरोसा स्नेहपुर्ण दृश्यले सबैको मन छोयो,

Logo
सागर थापा प्रकाशित शनिबार, आषाढ १३, २०८३

दाङ । भालुवाङ राप्ती गाउँपालिकाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चलाएको कार्यक्रममा एउटा स्नेहपुर्ण दृश्यले सबैको मन छोएको छ।

स्कुले बालिका र गाउँपालिका अध्यक्ष प्रकाश बिष्टबीचको आत्मीयता। औपचारिक भाषणभन्दा पनि त्यो स्नेहले देखाइदियो – बालबालिकाले खोजेको भनेको पाठ्यपुस्तक मात्र होइन, स्नेहपुर्ण अभिभावकत्व पनि हो।

पढाइमा मात्र होइन, आत्मविश्वास, नेतृत्व र सीप बढाउने अभ्यास जनप्रतिनिधि भनेको कागजमा हस्ताक्षर गर्ने मात्र नभई, विद्यार्थीको पीडा बुझ्ने अभिभावक बन्नुपर्छ भन्ने उदाहरण बालिका अध्यक्षसँग नडराई बोल्नु = स्थानीय सरकारप्रतिको भरोसा बढेको संकेत हो ।

बच्चाले “मेरो अध्यक्ष दाइ/बा मलाई चिन्छन्” भन्ने महसुस गर्छ। त्यही भरोसाले पढाइमा, खेलमा, समाजमा राम्रो गर्न प्रेरणा दिन्छ।

राप्ती गाउँपालिकाको यो पहल प्रशंसनीय छ। क्षमता अभिवृद्धि भनेको तालिम, प्रोजेक्टर मात्र होइन बालमन छुने व्यवहार पनि हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल मोबाइल डिलर एसोसिएसन (एनएमडीए) राप्ती शाखाले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ। विपद्को यस कठिन घडीमा पीडित नागरिकहरूको राहत, उद्धार तथा पुनःमोबाइलस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एनएमडीए राप्ती शाखाले रु. १ लाख १२ हजार ७ सय १० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप […]

कैलाली । कञ्चनपुरको दोधारा चाँदनीस्थित महाकाली नदीको किनारमा टिकटक बनाउने क्रममा अचानक चिप्लिँदा १५ वर्षीया सृष्टि सुनार नदीमा खसेर बेपत्ता भएकी छन्। घटनापछि उनको खोजी तथा उद्धारका लागि सम्बन्धित सुरक्षा निकायबाट प्रयास भइरहेको छ। विशेष अनुरोध: नदी, भिर, खोँच वा अन्य जोखिमपूर्ण स्थानमा टिकटक तथा फोटो–भिडियो बनाउँदा एकछिनको लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ। भाइरल हुनुभन्दा […]

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]