३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
×

वर्षाका कारण चितवन भरतपुरका विभिन्न ठाउँ डुबानमा विभिन्न टोलहरु जलमग्न,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, आषाढ ३०, २०८३

चितवन । वर्षाका कारण चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ का विभिन्न ठाउँ डुबानमा परेका छन् । गोर्खाली टोल, मृगकुञ्ज लगायतका टोल जलमग्न छन् ।

सामाजिक सन्जालमा सार्वजनिक केही भिडियोहरुमा पानी घुँडासम्म आएको देखिन्छ । उनीहरु कपडा माथि सार्दै आउ–जाउ गरिरहेको देखिन्छ ।

घरभित्रै पानी पसेपछि स्थानीय समस्यामा परेका छन् । पानीको उचित निकास नहुँदा हरेक वर्षायाममा भरतपुरका बस्ती डुबानमा पर्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । वर्षाका कारण चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ का विभिन्न ठाउँ डुबानमा परेका छन् । गोर्खाली टोल, मृगकुञ्ज लगायतका टोल जलमग्न छन् । सामाजिक सन्जालमा सार्वजनिक केही भिडियोहरुमा पानी घुँडासम्म आएको देखिन्छ । उनीहरु कपडा माथि सार्दै आउ–जाउ गरिरहेको देखिन्छ । घरभित्रै पानी पसेपछि स्थानीय समस्यामा परेका छन् । पानीको उचित निकास नहुँदा […]

काठमाडौं । कीर्तिपुर स्थित बर्न अस्पतालमा राति दुई बजे यादवको निधन भएको अस्पतालका निर्देशक डा किरण नकर्मीले जानकारी दिए । शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो । मण्डलले पेट्रोल छर्केर आफैँलाई आगो लगाएका हुन् । आफन्तका अनुसार बायोलोजिमा एमएस्सी गरेका विवेक एक वर्षदेखि मानसिक तनावमा थिए […]

बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल गुल्म जैसपुरका इन्चार्ज प्रहरी निरीक्षक डम्बर साउद खुला सिमाबर्ती क्षेत्रमा आफैं चेकजाँचमा खटिनु भनेको सबैभन्दा ठूलो कुरा हो। नेतृत्व मैदानमा उत्रेपछि मातहतका जवानलाई पनि हौसला मिल्छ र तस्करलाई पनि सन्देश जान्छ । ढिलाइ हुँदैन, छोडिँदैन।” जमुनाहा गाउँ क्षेत्रको महत्व बाँकेको यो नाका भारतसँग जोडिएको हुनाले चिनी, कपडा, मसलादेखि सवारीसाधनसम्मका […]

error: Content is protected !!