०५ भाद्र २०८३, शुक्रबार
21-08-2026 , Fri
×

आश्रममा असहाय ज्येष्ठ नागरिकलाई खाना खुवाएर र फलफूल बाडेर भालुवाङका थापा चलाउनेले जन्मदिन मनाए,

Logo
बिदुर एमसी प्रकाशित बिहिबार, भाद्र ०४, २०८३

दाङ । भालुवाङ धेरै मानिसका आफू जन्मिएको अवसरमा जन्मदिन मनाउने आआफ्ना तरिका हुन्छन् । कसैले थोरै भएपनि सामाजिक काम गरेर मनाउने गर्छन् । त कसैले अर्को किसिमले मनाउँछन् ।

दाङको देउखुरी भालुवाङ निवासी राजथापा ( चलाउने ) ले बुधबार बिहान देउखुरीस्थित निलसागर आश्रममा रहेका असहाय त ज्येष्ठ नागरिकहरुलाई खाना खुवाए र साथमा फलफूल पनि बाँडे ।

बुवा दिलिप चलाउने र आमा अञ्जु थापा ( चलाउने ) का एकमात्र सुपुत्र तथा पत्रकार सन्तोष थापाका भाञ्जा राज थापा ( चलाउने ) आफूले त्यसरी सहयोग गर्न पाएकामा खुशी देखिएका थिए ।

उनले असहाय ज्येष्ठ नागरिक खुशी हुँदा आफूलाई पनि आनन्द लागेको प्रतिक्रिया दिएका थिए । केहीबेर आश्रममा बस्नेहरू र राज अनि उनकी आमा अञ्जु र साथमा गएका अरु पनि एकापसमा खुसीको साटासाट गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ धेरै मानिसका आफू जन्मिएको अवसरमा जन्मदिन मनाउने आआफ्ना तरिका हुन्छन् । कसैले थोरै भएपनि सामाजिक काम गरेर मनाउने गर्छन् । त कसैले अर्को किसिमले मनाउँछन् । दाङको देउखुरी भालुवाङ निवासी राजथापा ( चलाउने ) ले बुधबार बिहान देउखुरीस्थित निलसागर आश्रममा रहेका असहाय त ज्येष्ठ नागरिकहरुलाई खाना खुवाए र साथमा फलफूल पनि बाँडे […]

दाङ । गढवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बाबुराम अधिकारीले बिहान ५ बजेदेखि फिल्डमा खटेर “जसरी पनि पानी पिलाउनु छ” भन्ने जुन जिद्दी छ नि, त्यही भएर काम हुन्छ। बजेट जोड्दा जम्मा रू. 33 लाख पुग्यो:* – *गाउँपालिका*: रू. 4 लाख – *UN परियोजना*: रू. 20 लाख – *जिल्ला खानेपानी*: रू. 9 लाख *जम्मा […]

  *के हुँदैछ:* स्थानीय सडक कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाले खजुरा रोडको क्षतिग्रस्त भाग हटाएर नयाँ ढलान र नाली व्यवस्थापन गर्ने योजना अघि बढाएका छन्। वर्षायाममा खाल्डाखुल्डी र जलजमावले सवारी आवागमनमा समस्या भएपछि यो काम सुरु गरिएको हो। *प्रभाव:* – काम चलिरहेको समयमा खजुरा–नेपालगन्ज आवतजावतमा केही अवरोध र डाइभर्सन हुनेछ। – साना सवारीका लागि वैकल्पिक बाटो […]