कपिलवस्तु । दुःखद घटना कपिलवस्तुको शिवराज नगरपालिका-१ चोरखोलामा शुक्रबार बिहान बस र ट्रक ठोक्किँदा बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको छ।
दुर्घटनामा केही यात्रु घाइते भएका छन्। घाइतेलाई उपचारका लागि चन्द्रौटा लगिएको प्रहरीले जनाएको छ।