०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

सशस्त्र प्रहरी इन्स्पेक्टर योगेन्द्र शाहीकी आमाको निधनप्रति एबिसी सञ्चारद्वारा दुःख व्यक्त

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक ०३, २०८३

 

नेपालगन्ज । बाँकेमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक इन्स्पेक्टर योगेन्द्र शाहीकी आमा को निधन भएको खबरले हामीलाई स्तब्ध बनाएको छ।

शोकको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।

* एबिसी सञ्चार परिवार* लुम्बिनी प्रदेश केन्द्रिय कार्यालय दाङ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नेपालगन्ज । बाँकेमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक इन्स्पेक्टर योगेन्द्र शाहीकी आमा को निधन भएको खबरले हामीलाई स्तब्ध बनाएको छ। शोकको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। * एबिसी सञ्चार परिवार* लुम्बिनी प्रदेश केन्द्रिय कार्यालय दाङ

गंगा माविका पूर्व विद्यार्थी समाजद्वारा दशैँ मिलन, गुरु सम्मान तथा सहयोगी दाताको शिलालेख अनावरण **घोराही, कार्तिक २।** दाङको घोराही उपमहानगरपालिका–२, रामपुरस्थित गंगा माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समाजको आयोजनामा दशैँ मिलन, शुभकामना आदानप्रदान, गुरु सम्मान तथा सरस्वती मन्दिर निर्माणका लागि सहयोग गर्ने दाताहरूको शिलालेख अनावरण कार्यक्रम भव्य एवं सभ्य वातावरणमा सम्पन्न भएको छ। २०८३ कार्तिक २ […]

  बाँके । बाँकेको डुडुवा गाउँपालिका-स्थित प्रहरी चौकी खडैचाको भौतिक अवस्था सुधार भएको छ। चौकीका इन्चार्ज असई कुलबहादुर विकको पहलमा ३० वर्षदेखि अलपत्र जग्गाको स्वामित्व प्रहरी चौकीको नाममा कायम भएको छ। त्यसपछि डुडुवा गाउँपालिकाको सहयोगमा जीर्ण भवनको मर्मत तथा रंगरोगन गरिएको छ। स्थानीय समाजसेवी लच्छु अहिरले करिब ३० वर्षअघि प्रहरी चौकी निर्माणका लागि दुई कठ्ठा […]