नेपालगन्ज । बाँकेमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक इन्स्पेक्टर योगेन्द्र शाहीकी आमा को निधन भएको खबरले हामीलाई स्तब्ध बनाएको छ।
शोकको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।
* एबिसी सञ्चार परिवार* लुम्बिनी प्रदेश केन्द्रिय कार्यालय दाङ