१५ कार्तिक २०८३, शनिबार
31-10-2026 , Sat
×

बाँके प्रहरीद्वारा अवैध माटो ढुवानी गर्ने टिप्पर नियन्त्रणमा,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक १४, २०८३

बाँके प्रहरीले अवैध रूपमा माटो ढुवानी गर्दै गरेका सवारी साधनहरूलाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अनुमति बिना माटो उत्खनन् तथा ढुवानी गर्ने टिप्परहरूलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहरा ज्यूको समुपस्थितिमा मासिक मिटिङ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा यस कार्यालयका सिनियर प्रहरी अधिकृतहरू, शाखा प्रमुखहरू तथा मातहत कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।

बाँके प्रहरीले अवैध रूपमा माटो ढुवानी गर्दै गरेका सवारी साधनहरूलाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अनुमति बिना माटो उत्खनन् तथा ढुवानी गर्ने टिप्परहरूलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ।

*दाङ उद्योग वाणिज्य संघद्वारा चाडपर्व लक्षित छलफल* दाङ । जिल्ला उद्योग वाणिज्य संघले चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउनुका साथै घोराही बजारको समग्र व्यवस्थापनका विषयमा सरोकारवालाहरूसँग छलफल गरेको छ। २०८३ कात्तिक १३ गते भएको छलफलमा बजार व्यवस्थापन, सुरक्षा व्यवस्था र चाडपर्वका बेला हुन सक्ने भीडभाड नियन्त्रणका विषयमा छलफल भएको थियो।