बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहरा ज्यूको समुपस्थितिमा मासिक मिटिङ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा यस कार्यालयका सिनियर प्रहरी अधिकृतहरू, शाखा प्रमुखहरू तथा मातहत कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।