०१ मंसिर २०८३, मंगलबार
17-11-2026 , Tue
×

वडा अध्यक्ष भिम के.सी. द्वारा सबैमा चिसो मौसममा तातो घामसँगै न्यानो सम्झना*

Logo
सागर थापा प्रकाशित मंगलबार, मंसिर ०१, २०८३

 

अर्घाखाँची । सितगङ्गा नगरपालिका-९ का वडा अध्यक्ष भिम के.सी.ले चिसो मौसममा तातो घामसँगै सबैमा न्यानो सम्झना व्यक्त गर्नुभएको छ।

चिसो बढ्दै गएको यो मौसममा सबैको स्वास्थ्य राम्रो रहोस्, घर-परिवारमा सुख, शान्ति र समृद्धि छाओस् भन्ने उहाँले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

*- भिम के.सी.*
*वडा अध्यक्ष, सितगङ्गा-९, अर्घाखाँची*

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँकेका आठवटै पालिकामा चुनाव लड्ने राष्ट्रिय जनमत पार्टीको घोषणा, २३ वटै वडामा इन्चार्ज तोकिए, बाँके । नेपालगञ्ज राष्ट्रिय जनमत पार्टीले बाँकेका आठवटै पालिकामा चुनाव लड्ने घोषणा गरेको छ। नेपालगञ्जमा पहिलो स्थापना दिवस मनाउँदै संरक्षक इरफान अहमद शेषले भने, “बाँकेका नागरिकको अधिकारका लागि पार्टी गठन गरेका हौँ, अब देशव्यापी बनाउँछौँ।” नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडामा वडा […]

नगर प्रमुखको उम्मेदवार बन्ने अन्तिम तयारीमा प्रियासन दाङ । स्थानीय तहको निर्वाचन आगामी चैत ५ गतेभित्रै हुने तयारीसँगै घोराहीमा चुनावी गतिविधि तीव्र बन्न थालेका छन्। यसैक्रममा ‘घोराही बनाऔँ अभियान’का संयोजक सबिन प्रियासनले घोराही उपमहानगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिने तयारीसहित चुनावी अभियानलाई अगाडि बढाएका छन्। प्रियासनले आगामी निर्वाचनमा नगर प्रमुखको उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गर्दै […]

  अर्घाखाँची । सितगङ्गा नगरपालिका-९ का वडा अध्यक्ष भिम के.सी.ले चिसो मौसममा तातो घामसँगै सबैमा न्यानो सम्झना व्यक्त गर्नुभएको छ। चिसो बढ्दै गएको यो मौसममा सबैको स्वास्थ्य राम्रो रहोस्, घर-परिवारमा सुख, शान्ति र समृद्धि छाओस् भन्ने उहाँले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। *- भिम के.सी.* *वडा अध्यक्ष, सितगङ्गा-९, अर्घाखाँची*