२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

तस्करी न्युनिकरण र सिमा अतिक्रमण रोक्न भुजवामा सशस्त्र प्रहरी बल पोस्ट बीओपी उद्घाटन DIG : पौडेलबाट

Logo
प्रकाशित सोमबार, फाल्गुण १९, २०७६

सागर थापा
पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा न ७ भुजहजामा अाज सशस्त्र प्रहरी बाेर्डर आउट पोस्ट (बीओपी) स्थापना भएकाे छ । जिल्ला काे सिमा नाका हरुबाट भएकाे तस्करी न्युनिकरण तथा सिमा अतिक्रमण लाई नियन्त्रण गर्ने उदेश्य का साथ बिअाेपी स्थापना गरिएकाे बताईएकाे छ। सशस्त्र प्रहरी बल प्रदेश नम्बर ५ का डीआईजी नारायणदत्त पौडेलले पोष्टको उद्घाटन गरेेेेका हुन। जिल्लाको भारतीय सिमा नाकामा तीन ओटा पोष्ट स्थापनाका लागि सरकारबाट स्वीकृत भएको छ। उद्घाटन कार्यक्रम मा निमित्त प्रमुख जिल्ला अधिकारी श्रीगाैतम,सरावल गाउपालिका का अध्यक्ष राधेश्याम चाैधरी ,सशस्त्र प्रहरीबल हेडक्वाटर २६न गण बेलासपुर का नायब उपरीक्षक भरत खनिया,
,वडा न ७ का वडा अध्यक्ष हेयात खा धुनिया लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे
अहिले गृह मन्त्रालयले सरावल गाउपालिकाकाे भुजहवा, पाल्हीनन्दनको गेर्मी र सुस्ता गाउँपालिकाको रामनगरमा पोस्ट स्थापना गर्न स्वीकृत दिएको सशस्त्र प्रहरी बल ५. नम्बर प्रदेशका डीआईजी पौडेलले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!