२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सल्यानमा १४ बर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने एकजना पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण २१, २०७६

(सागर थापा)
सल्यान फागुन २१ अन्दाजी ५:०० बजेको समयमा SEE को ट्युसन पढ्न जादै गर्दा सल्यान जिल्लामा १४ बर्षीय बालिका परिबर्तित संकेत नाम ५५ C (२३) लाई १६ बर्षीय आरोपित बालक परिबर्तित संकेत नाम ५५ C (२४) ले ज्यान मार्ने धाक धम्की दिई जवरजस्ती करणी गरेको कुरा करिब १ महिनासम्म पिडित बालिकाले आफ्नो अभिभावकलाई नभनी फागुन १८ गते मात्र निज पिडित बालिकाले आफ्नो अभिभावकलाई बताएपछि पिडितको संरक्षक परिबर्तित संकेत नाम ५५ C (२३) को संरक्षक (क) ले फागुन २० गते प्रहरीलाई खबर गरी जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दरखास्त दिई तत्काल प्रहरी टोलीले निज आरोपित परिबर्तित संकेत नाम ५५ C (२४) लाई खोजतलास गर्दै जाने क्रममा फागुन २० गते साँझ ५;३० बजे निजकै घरबाट फेला पारी निज आरोपितलाई पक्राउ गरी फागुन २१ गते बुधबार सम्मानित सल्यान जिल्ला अदालतबाट ५ (पाँच) दिनको म्याद थप लिई जिल्ला प्रहरी कार्यालय सल्यानको निगरानी कक्षमा राखी थप अनुसन्धान कार्य जारी रहेको । जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!