११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

सरकारले २४ गते देखी ४ दिनसम्म सार्बजनिक विदाको घोषणा

Logo
प्रकाशित बुधबार, फाल्गुण २१, २०७६

(एबीसी संचार) काठमाडौ कोरोना भाइरसको त्रासका कारण सबैतिर स्कुल कलेज बिदा गर्नुपर्ने आवाज उठिरहेको छ। संयोग बस २४, २५, २६ र २७ गते सार्बजनिक विदा परेको छ। २४ गते शनिवार भएकोले विदानै छ त्यस्तै २५ गते नारी दिवस परेकोले महिलाहरुलाई सार्वजनिक विदा हुने भएको र २६ गते पहाडमा होली परेको त्यसैगरी २७ गते तराईको होली भएकोले लगातार चार दिन विदा सार्वजनिक विदा पर्न पुगेको छ । प्रदेश नम्बर २ ले भने दुई दिन होली विदा दिने निर्णय गरेर २७ र २८ गते सार्वजनिक विदा घोषणा गरिसकेको छ। यता सरकारले कोरोना फैलन सक्ने खतरालाई मध्यनजर गर्दै नियन्त्रणका लागी करिव एक महिना अगाडी नै स्कुल तहको परिक्षा सकाउन निर्देशन दिएसङै बिधालयहरुले कक्षा १ देखि ९ सम्मको परीक्षा फाल्गुन २८ देखिनै सुरुगर्ने भएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

error: Content is protected !!