२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बर्दिया प्रहरीले २ वटा भरुवा बन्दुक सहित एकजना पक्राउ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २३, २०७६

सागर थापा
बर्दिया फागुन २२ जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरीले बिहान १० बजेको समयमा जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.९ टपरी गाँउ स्थित बस्ने बर्ष ५७ को दिप बहादुर खड्काले आफ्नो माछा पोखरीको किनारामा रहेको सानो झुपडी घरमा भरुवा बन्दुक राखेको छ भन्ने गोप्य सूचनाको आधारमा बर्दिया प्रहरीबाट खटिएको टोलीले उक्त स्थानमा गई खानतलासी गर्दा भरुवा बन्दुक थान-२, ऐ.मा लाग्ने गोली थान-१९, केप थान-१७, बारुदको डिब्बा थान-२, फलामको बेरिङ सहितको डिब्बा थान-१, फेला पारेको हुँदा उक्त बन्दुक, गोली सहित निज दिप बहादुर खड्कालाई पक्राउ गरी हातहतियार तथा खरखजना मुद्धा दर्ता गरी आबश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी राजेश बास्तोलाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!