११ बैशाख २०८१, मंगलबार
23-04-2024 , Tue
×

बलिउड अभिनेता धमेन्द्रको रेष्टुरेन्टमा प्रशासनको सील

Logo
प्रकाशित आइतबार, फाल्गुण २५, २०७६

दिल्ली बलिउड अभिनेता धमेन्द्रको रेष्टुरेन्ट ‘हि म्यान’ सील गरिएको छ। हरियाणाको करनाल नगर निगमले रेष्टुरेन्टमा निर्माण सम्बन्धि कमी पाएका कारण यसलाई सील गर्ने आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उक्त रेष्टुरेन्ट फेब्रुअरी १४ तारिखका दिन खोलिएको थियो। यो रेष्टुरेन्ट राष्ट्रिय राजमार्ग–४४ मा करनाल शहरको बाहिरी इलाकामा बनेको थियो। प्रशासनको तर्फबाट रेष्टुरेन्टलाई दुईपटक नोटिस पठाइएको भएपछि त्यहाँबाट कुनै जवाफ नआएपछि प्रशासनले यसलाई सील गर्ने निर्णय लिएको सम्बन्धीत निकायलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्। उक्त निर्णयपछि हरियाणा सरकारले राज्यमा भएका सबै व्यावसायिक प्रतिष्ठानलाई सर्भेको आदेश पनि दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]