२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

ट्रकसहित २५ लाख बराबरको अवैध भारती खशी पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र ०२, २०७६

सागर थापा कपिलवस्तु चैत २ ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीको नेतृत्वमा रहेको गस्ती प्रहरी टोलीले लुम्बिनीको मोगलहाबाट लु. १ ख. ९८९५ नम्बरको ट्रक सहित थोक मुल्य भाउ करिब २५ लाख बराबरको अवैध भारती खसी पक्राउ गरेको छ। पशु क्वारेन्टाइन भन्सार नगरपालिका लगाएको सबै जसो कागज पत्रहरु फर्जी रहेको र पठाउने एलिसा सप्लार्सको नामबाट पाउने काठमाडौंमा सलमान सप्लार्सको नामबाट धेरै पटक पठाउने गरेको गोप्य सुराकीको सहयोगबाट प्रहरीले पक्राउ गरेको हो लुम्बिनी प्रहरीले थप कार्वाहीको लागि मुछुल्का बनाएर भैरहवा भंसार कार्यालय पठाउने तयारी गरेको ईलाका प्रहरी कार्यालय लुम्बिनीका निरीक्षक कार्कीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!