प्रकशित मिति : २ चैत्र २०७६, आईतवार ११:३३

सागर थापा कपिलवस्तु चैत २ ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीको नेतृत्वमा रहेको गस्ती प्रहरी टोलीले लुम्बिनीको मोगलहाबाट लु. १ ख. ९८९५ नम्बरको ट्रक सहित थोक मुल्य भाउ करिब २५ लाख बराबरको अवैध भारती खसी पक्राउ गरेको छ। पशु क्वारेन्टाइन भन्सार नगरपालिका लगाएको सबै जसो कागज पत्रहरु फर्जी रहेको र पठाउने एलिसा सप्लार्सको नामबाट पाउने काठमाडौंमा सलमान सप्लार्सको नामबाट धेरै पटक पठाउने गरेको गोप्य सुराकीको सहयोगबाट प्रहरीले पक्राउ गरेको हो लुम्बिनी प्रहरीले थप कार्वाहीको लागि मुछुल्का बनाएर भैरहवा भंसार कार्यालय पठाउने तयारी गरेको ईलाका प्रहरी कार्यालय लुम्बिनीका निरीक्षक कार्कीले जानकारी दिएका छन् ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com