२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

महेन्द्र बहुमुखी क्याम्पस बाँकेको प्रशासन विरुद्ध विद्यार्थीहरुको आन्दोलन

Logo
प्रकाशित आइतबार, चैत्र ०२, २०७६

(महेन्द्र सिंह)
बाँके चैत्र २ मध्यपश्चिम क्षेत्रकै परिचित ऐतिहासिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीको नाराबाजी सहित आन्दोलनका कारण आईतवार बिहान देखी तनावग्रस्त भएको हो। क्याम्पस प्रशासन कर्मचारीको मिलेमतोमा विद्यार्थी कल्याणकारी कोष को बजेट विद्यार्थीको हितमा खर्च गर्नुपर्ने रकम होटलमा खानपिनमा खर्च गरेको बिरुद्ध क्याम्पसमा त्यस्ता प्रवृति बिरुद्ध एक घण्टा सम्म नारा बाजी सहित विद्यार्थीहरु आक्रोसमा उत्रेका हुन्। विद्यार्थीको हित विपरीत यस्ता हर्कत गर्ने बिरुद्ध कारबाहीका माग समेत गरिएको विद्यार्थी कैलाश सुवेदीले जानकारी दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!