२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

चन्द्रौटा प्रहरी निरीक्षक खरेलको सक्रियतामा ४ लाखौंको खशी पक्राउ

Logo
प्रकाशित सोमबार, चैत्र ०३, २०७६

(सागर थापा) कपिलवस्तु वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलको नेतृत्वमा रहेको प्रहरी गस्ती टोलीले कपिलवस्तुको हाइबे चेकपोस्टबाट दुईवटा बसमा दाङ देखि काठमाडौंसम्म अबैध तरिकाले बसको डिक्की भित्र लुकाएर काठमाडौं लैजादै गर्दा ३४ वटा खसी पक्राउ परेको हो अहिले खशीको अनुमान मुल्य भाउ करबी ४ लाख बराबरको रहेको छ बस भित्र कुनै पनि पशु (खसी) (भाख्रा) (बोका) लाई लग्न नपाउने नियम छ । दशै र तिहार चार्डपर्वमा मात्र केही यात्रुले एक दुई वटा मात्र सम्म लग्न पाउने छ्न। व्यावसायिक तरिकाबाट लग्न नपाउने ट्राफिक नियम छ ।
पशु क्वारेन्टाइन नगरपालिका लगाएतको कुनै पनि कागज पत्रहरु नरहेको धेरै पटक यसरी बसमा पठाउने गरेको गोप्य सुराकीको सहयोगबाट प्रहरीले पक्राउ गरेको हो चन्द्रौटा प्रहरीले थप कार्वाहीको लागि मुछुल्का बनाएर कृष्णनगर भंसार कार्यालय पठाउने तयारी गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक खरेलले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]