३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

सशस्त्र प्रहरी बल कपिलवस्तुले १४६ वटा खशी पक्राउ

Logo
प्रकाशित सोमबार, चैत्र ०३, २०७६

सागर थापा
सशस्त्र प्रहरी बल कपिलवस्तु गण र भन्सार सुरक्षा गुल्मकाे सशस्त्र प्रहरी
बल एफिएफ गस्ती टोलीले आईतवार बेलुका कपिलवस्तु चेकपोस्ट चन्द्रौटाबाट ३ वटा बसमा ९९ वाट पिपरी चेकपोस्टबाट ३ वटा बसमा ४६ वटा खसी काठमाडौं सम्म अबैध तरिकाले बसको डिक्की भित्र लुकाएर लैजादै गर्दा १४६ वटा खशी भाख्रा बोका पक्राउ गरेको हो अहिले खशीको मुल्य भाउ करबी १५ लाख बराबरको अनुमान रहेको छ । बस भित्र कुनै पनि पशु (खसी) (भाख्रा) (बोका) लाई लग्न नपाउने नियम छ । दशै र तिहार चार्डपर्वमा मात्र केही यात्रुले एक दुई वटा मात्र सम्म लग्न पाउने छ्न। व्यावसायिक तरिकाबाट लग्न नपाउने ट्राफिक नियम छ ।
यता पशु क्वारेन्टाइन नगरपालिका लगाएतको कुनै पनि कागज पत्रहरु नरहेको धेरै पटक यसरी बसमा पठाउने गरेको गोप्य सुराकीको सहयोगबाट सशस्त्र प्रहरी बल कपिलवस्तु गण र भन्सार सुरक्षा गुल्मकाे टोलीले थप कार्वाहीको लागि कृष्णनगर भंसार कार्यालय पठाएको छ । साथै आइतबार राति वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुले २ वटा रात्री बसबाट ३४ वटा खसी पक्राउ गरेर भन्सार कार्यालय पठाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!