०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

दाङमा टेण्डरको कागत च्यातेको आरोपमा एकजना पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र ०४, २०७६

(एबिसी क्राईम ब्युरो)
दाङमा जवरजस्ति टेण्डर च्यातेको आरोपमा एक युवालाई परेका छन् । थप दुई जना फरार रहेको छन् । टेण्डर हाल्नवाट रोक्न खोजेपछि प्रहरीले निर्माण ब्यवसायी घोराही १४ मिलनचोक निवासी उमेश थापालाई पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए ।
पक्राउ परेकामाथि अभद्र ब्यवहार सम्वन्धि मुद्दा चलाएर कानुनी उपचार खोजिने प्रहरीले बताएको छ ।
सोमवार जिल्ला समन्वय समितिमा रहेको भौतिक पुर्वाधार कार्यालयले निकालेको टेण्डरमा टेण्डर हाल्न गएका निर्माण ब्यवसायिहरुलाई रोक्न रोक्न खोज्ने र टेण्डर हाल्न प्रयास गर्ने ब्यवसायीका बीचमा हातपातको प्रयास भएको थियो ।
समन्वय समितिमा रहेको भौतिक पुर्वाधार कार्यालयले झन्डै २ करोडको पुर्वाधार सम्वन्धिको टेण्डर आह्रवान गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै […]

error: Content is protected !!