२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

महेशपुर भन्सार कार्यालयद्वारा अबैध कपडाहरु बरामद

Logo
प्रकाशित बुधबार, चैत्र ०५, २०७६

नन्दु यादव पश्चिम नवलपरासी जिल्लामा रहेकाे महेशपुर भन्सार कार्यालय ले गयराति रामग्राम नगरपालिका वडा न ७ उजैनि चाेक जितपुर पाल्हिक्याम्पस सडक खण्ड लगायतका स्थानबाट ८ लाख ९०हजार बराबरकाे अबैधरुपमा लैजादै गरेकाे २वटा माेटरसाईल सहित अबैध कपडा बरामद गरिएकाे महेशपुर भन्सार कार्यालय ले जनाएकाे छ ।कपडा अाेसारपसार गरिरहेकाे सुराकि पाएकाे अाधारमा भन्सारबाट खटेकाेटाेलिले गयराति नै अबैध कपडा बरामद गरिएकाे भन्सारका प्रमुख हेमचन्द्र शर्माले जानकारी दिनु भयाे ।यता भन्सार कार्यालय र सिमा प्रहरी चाैकिकाे सक्रियता बढदै गयपछि अबैध सामानहरु धमाधम बरामद हुन थालेका छन भने तस्करीमा कमि अाइरहेकाे सिमा प्रहरी चाैकि महेशपुरका प्रहरी निरिक्षक महेश्वर उपाध्या ले बताउनु भयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]