१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

५ दिने आधारभुत पत्रकारिता तालीमको समापन

Logo
प्रकाशित बुधबार, चैत्र ०५, २०७६

(अजय मिश्रा)                                                 शिवराज नगरपालीकाको सहयोग र स्युराज मिडिया प्रा.लीको आयोजना कपिलवस्तुको चन्द्रौटामा संचालीत ५ दिने पत्रकारीता तथा उदघोषण तालीमको समापन भएको छ । चैत्र १ गतेवाट सुरु भएको तालीमको वुधवार समापन गरिएको हो ।
६० जनाको सहभागीता रहेको तालीमको एक कार्यक्रमका विच समापन गर्दै नगर प्रमुख नेत्रराज अधिकारीले तालीममा शिसेका कुराहरु व्यवहारमा उर्तान सुभकामना व्यतm गर्नुभएको छ । नगरप्रमुख अधिकारीले आजको युग संचारको युग भएकाले तालीममा पश्चात संचारको क्षेत्रमा जोडिएर समाजमा सचेता फैलाउन सुझाउनुभएको छ ।
उहाले तालीम लिएका पशिक्षार्थी सचेत नागरिक भएको विश्वास गर्दै हाल विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात नोवेल कोराना भाईरसवाट वच्ने उपायको वारेमा गांउगांउ जनचेतना फैलाउन आवाहन समेत गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले तालीमवाट उत्पादन भएको जनशतmीलाई संचारमाध्यममा काम गर्न सुझाव व्यतm गर्नुभएको छ । पौडेलले गांउघरमा हुने सामाजीक कार्यक्रममा उदघोषकको भुमिका देखि ठुला ठुला कार्यक्रम संचालन तर्फ अग्रसर हुन उहांले आग्रह समेत गर्नुभएको छ ।
कार्यक्रममा नेपाली काग्रेसका नगर सभापति मधुसुदन पोख्रेल , नेकपाका सचिव जगत पौडेल लगाएतले सुभकामना व्यतm गर्नुभएको थियो । पशिक्षार्थीको तर्फवाट प्रकास पाठक र पुर्णा थापाले आफुले सिसेका कुराहरु अवगत गराउनुभएको थियो । कार्यक्रम स्युराज मिडिया प्रालीका अध्यक्ष अर्जुन वेल्लवासेको अध्यक्षता , सदस्य दिपक केसीको स्वागत र पत्रकार माधव वेल्वासेको संचालन सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुकुम पश्चिम् । प्र्याङ्क भिडियो” बनाउने बहानामा लक्षित समुदायलाई अपमान गर्ने, उत्तेजित पार्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल भए पछी भिडियोबाट दुई समुदायबीच तनाव बढ्ने, घृणा फैलिने अवस्था सिर्जना भए पछी प्रहरीले संलग्न ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । कानुनी रूपमा किन मिल्दैन नेपालको *सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका + मुलुकी अपराध संहिता […]

बाँके । नेपाल एपीएफ स्कुल, कोहलपुरमा नं. ५ बिन्ध्यवासिनी तथा सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक (डीआईजी) दीपक कुमार अधिकारीको विद्यालय भ्रमण सम्पन्न भएको छ। भ्रमणका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, विद्यालय कमान्डेन्ट प्रहरी उपरीक्षक प्रमोद कुमार भारती, सहायक प्राचार्य, वरिष्ठ अधिकृत, शिक्षक, कनिष्ठ अधिकृत तथा विद्यार्थीहरूले उहाँलाई विद्यालय परिसरमा हार्दिक स्वागत […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङ समन्वयमा शिक्षा विकास तथा समन्वय इकाई दाङले प्रभातफेरी दामोदर चोक तुलसीपुर चोक सहिद गेट हुँदै घोराही उपमहानगरपालिकाको सभाहलसम्म। करिब *५० जनाको सहभागिता*। 2. *सहभागी निकाय*: – प्रमुख अतिथि: प्रजिअ निश्चल राज पाण्डे – सुरक्षा: ज्वाला दल गणका गणपति सेनानी सन्तोष थापा, एसपी दिपक श्रेष्ठ, […]

error: Content is protected !!