२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बेलायत नेपाल बालगृह प्राेजेक्टकाे जिम्मेवारी सागर , महेन्द्र , एमसीलाई

Logo
प्रकाशित शनिबार, चैत्र ०८, २०७६

(एबिसी सम्बादाता)
युरोपेली मुलुक बेलायतबाट नेपालमा रहेका अनाथ बालबालिकाकाे क्षेत्रमा काम गर्न आएका बेलायती नागरिक बालगृह प्राेजेक्टका (डाइरेक्टर) म्याग्नस मार्टिनसङ्ग भएको भेटघाट निकै महत्त्वपूर्ण र उपलब्धिमूलक रह्यो । बिगत केही महिनादेखि उनी नेपाल भ्रमणमा रहेका छन् । यसै क्रममा नेपालगञ्जमा महत्त्वपूर्ण भेटघाट र कुराकानी भएको छ । नेपालमा रहेका अनाथ र असहाय बालबालिकालाई अागामी दिनहरुमा कसरी सेवा पुर्याउन सकिन्छ भन्ने बारेमा मार्टिन र हामी पत्रकारहरु वीच निकै छलफल र गम्भीर कुराकानी पछी । नेपालबाट पाँच नम्बर प्रदेशको सयोजकमा सागर थापा सह-सयोजकमा बिदुर एमसी कोषाध्यक्ष महेन्द्र सिंहलाई जिम्मेवारी दिएको छ । युरोपेली नेपाल बालगृह प्राेजेक्टका (डाइरेक्टर) मार्टिन आगामी दिनहरुमा पनि हामी दुबै देशका मित्रहरू वीच सहकार्य सहयोग बढ्दै गएमा सबै जिल्लाहरुमा युरोपेली नेपाल बालगृह प्राेजेक्ट खोल्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!