२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

कोराना सगैं अबैध रुपमा भारतबाट बोइलर कुखुरा तस्करी गर्ने चलखेल सुरु

Logo
प्रकाशित शनिबार, चैत्र ०८, २०७६

महेन्द्र सिंह/बिदुर एमसी
बाँकेको भारत सीमा नाकाहरुबाट बिभिन्न समानको साथै भारती अबैध कुखुराहरु पुर्णरुपमा तस्करी कार्य तीव्रगतिमा सुरु भएको छ ।
यस बारे स्थानिय प्रहरी प्रशासन , ससस्त्र प्रहरी,घुमुवा अन्य निकायलाई आर्थिक प्रलोभनमा परी यस कार्य अबैध गर्ने गोप्य तयारी छन् । यस कार्य अबैध रुपमा भइरहे हुँदा पनि स्थानीय प्रहरी प्रशासन ससस्त्र प्रहरी घुमुवा अन्य निकाय हरुले कुनै वास्ता नगरेको । बाँकेको साई गाउँ स्थानीय वासिन्दाहरुले जनाकारी दिएका छन।
यसरी दैनिक रुपमा तस्करी हुँदा पनि प्रसासन हरुले किन मौन भएर बस्नु को अर्थ के होला ।स्थानीय प्रहरी प्रशासन कै मिलोमातोमा यस्ता कार्य अबैध रुपमा भइरहे छ।
यस कार्यमा भारत तथा नेपाल को तस्कर मिली यस कार्य ब्यपाक रूपमा भइरहेको बेल्भार गाउँ हुँदै कपडा देखि बोइलर सम्म तस्करी ठुलो मात्रमा हुने गरेको र भारत को सीमामा पर्ने साईगाउँ भेल्भार सैनिक जमुनाहा सिमाको पछाडी लगाएतको धेरै चोरी बाटो हुँदै हजारौं अबैध बोइलर कुखुरा साइकल र मोटरसाइकलमा लोड गरेर बाँके जिल्लाको विभिन्न तस्करहरु लाई जिम्मा लगाई उक्त कुखुराहरु बोलेरो बाट पहाडी जिल्लामा खुद्रा ब्यपारी हरुलाइ दिने गरेका छन्।
तर सीमावर्ती क्षेत्रमा पर्ने प्रहरी प्रशासन, घुमवा, शास्त्र प्रहरी , तस्करी कार्य अबैध रुपमा भैरहे पनि प्रहरी प्रसासन हरु मौन भयर बसिरहेका साईगाउका स्थानीय बासी असल्म कुरेसीले बताए । यसरी निरन्तर भारत बाट नेपाल कुखुरा भित्रिएपछि नेपालगन्जका कुखुरा व्यावसायिहरु चिन्तित देखिएको धम्बोजीका एक कुखुरा ब्यापारी सोनु खातुनले बताए । भारत बाट आउने अवैध बोइलर कुखुराहरुलाई नियन्त्रण गर्न प्रहरी प्रशासन कतिबद्द भएर लागे मात्र नियन्त्रण हुनसक्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!