०५ माघ २०८२, सोमबार
19-01-2026 , Mon
×

कोरोनाको कारण एयरलाइन्स हरुको ब्रह्मलुट सुरु

Logo
प्रकाशित शनिबार, चैत्र ०८, २०७६

काठमाडौं कोरोनाको त्रासका बीच मानिसहरु उपत्यका छाड्दै गाँउ फर्कीरहेका छन्। संकटको मौका छोपी एयरलाइन्सहरुले भाडामा दोब्बर तेब्बर बृद्धि गरेको गुनासो आएको छ। सरकारले यहि चैत १० गतेबाट सर्वाजनिक यातायात बन्द गर्ने घोषणा गरेको छ। यात्रुहरुले हवाई उडान मार्फत यात्रा गर्ने विकल्प रहेसँगै यात्रुहरुले भाडा बृद्धि गरेका हुन। काठमाडौँदेखि धनगढीसम्मको नियमित हवाई भाडादर औसतमा पाँच हजार रुपैयाँ हो। तर, कुनै बेला यो घटेर ४ हजार सम्म पुग्ने गरेको हुन्छ तर अहिले भाडामा बृद्धि भएको यात्रुहरुले जनाएका छन्। मानिसहरुले एयरयाइन्सको यस्तो हर्कतको विरोध गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनकपुरधामस्थित तिरहुतिया गाछीमा हुन लागेको परिवर्तन उद्घोष सभामा सहभागी भएको भिड। सहभागीहरु अधिकांश युवा पुस्ताका हुन्। कार्यक्रममा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह सहभागी हुँदैछन्।

काठमाडौँ । नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले राष्ट्रिय किताबखाना (प्रहरी) लैनचौरलाई पत्र लेख्दै सरुवाको विवरण अभिलेखमा जनाउन आग्रह गरेको छ। गृह मन्त्रालयको मिति २०८२ माघ ४ गतेको पत्रानुसार यो निर्णय कार्यान्वयनमा आएको हो। सरुवा भएका डीआईजीहरूको सूची र नयाँ कार्यक्षेत्रबारे […]

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचन आचारसंहिता लाग्नुअघि नै ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ। प्रधान कार्यालयस्थित मानवश्रोत विकास विभागले एक सूचना जारी गर्दै ४८ जना एसपीको सरुवा गरेको हो। विभागले आवश्यकतानुसार सरुवा गर्नुपरेको जनाउँदै २०८२ साल माघ महिनादेखिकै तलब तथा भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी निर्णय गरेको […]

error: Content is protected !!