प्रकशित मिति : ९ चैत्र २०७६, आईतवार २०:०५

(सागर थापा)
ईलाका प्रहरी कार्यालय सुखड कैलालीले माईकिङ गरिरहेको छ । विश्वभरी महामारीका रुपमा कोरोना भाईरस बारे सचेतना फैलाउनका लागि माईकिङ गरिएको हो । कोरोनाका लक्षण र रोकथामका उपायहरु बारे स्थानियहरु लाई सचेतना फैलाउने उदेश्यले माईकिङ गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख प्रहरी निरिक्षक हरिशरण भट्टले जानकारी दिनुभएको छ । नोबेल कोरोना भाइरसको संक्रमण बाट बच्न सबैले आ आफ्नो गाउँ ठाउँमा सक्रिय रुपमा जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने बेला आएको उनले बताए ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com