२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

चैत १० गतेदेखि २१ गतेसम्म तुलसीपुरका व्यापार व्यवसाय बन्द हुने

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

सागर थापा
दाङ तुलसीपुर उद्योग बाणिज्य संघले आज चैत १० गतेदेखि चैत २१ गतेसम्मलाई तुलसीपुर बजार क्षेत्रका सम्पुर्ण व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।
आज बसेको उद्योग बाणिज्य संघको बैठकले विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलन नदिन अत्यावश्यक बाहेकका सबै व्यापार, व्यवसाय, बजार, कलकारखाना, उद्योग बन्द गर्ने निर्णय गरेको हो ।
त्यस्तै स्थानिय प्रसासनको समन्वयमा जिल्लामा सबै यातायात समेत बन्द गर्ने निर्णय भएको पत्रकार खेमराज रिजालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!