३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

कर्फ्युको बेला जरुरी कामपरे प्रहरीलाई सूचना दिनुहोस DSP:चन्द

Logo
प्रकाशित मंगलबार, चैत्र ११, २०७६

(एबिसी क्राइम ब्युरो)
इलाका प्रहरी कार्यालय, काेहलपुरका प्रहरी प्रमुख डिएसपि कुलदिप चन्दले जनता कर्फ्युकाे समयमा अति आवश्यक काम परेर घरबाट बाहिर निस्कनै पर्ने भएमा प्रहरीकाे सहयाेग लिन आग्रह गरेका छन।
याे समयमा जनता अाफै सचेत भएर सरकारकाे अपिललाई हुवहु पालन गर्न पनि डि एस पि चन्दले अनुराेध गरे। काेहलपुर प्रहरीले कसैलाई पनि घरबाट बाहिर निस्कन नदिने बताउदै डि एस पि चन्दले याे कार्यमा सबैले सहयाेग गर्नुपर्ने बताए। कर्फ्यु अाफैमा कष्टकर भए पनि अहिलेकाे परिस्थितिमा काेराेना भाइरसकाे जाेखिम कम गर्न अति जरुरी रहेकाे उनकाे भनाई थियाे। इमरजेन्सी सवारीसाधान बाहेक कुनैपनि किसिमको सवारी साधान जनता कफ्यु काे समयमा चलाउन नपाइने डि एस पि चन्दले बताए
काेराेना भाइरसकाे जाेखिम बढेकाे जिल्ला प्रशासन कार्यालय बाँकेले सोमवार १२ बजे रातीदेखी जनता कर्फ्यु लगाउने निर्णय गरेसगै काेहीपनि अाफुखुसी घरबाट बाहिर निस्कन नपाइने भएकाे हाे। लकडाउनलाई अवेज्ञा गर्दै स्थानियहरु बाहिर निस्कीएपछि प्रशासनले जनता कर्फ्यु लगाउने निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरो टोली र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगन्जको संयुक्त अपरेशनमा बर्दिया जिल्ला गुलरिया नगरपालिका-७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट *अन्दाजी २८० ग्राम खैरो हिरोइन* बरामद भएको हो। *पक्राउ परेका व्यक्ति:* 1. *तेजेन्द्र कुमार*, वर्ष ३५ 2. *विजय सिंह*, वर्ष २६ *कसरी समातिए:* विशेष सूचनाको आधारमा खटिएको […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा ट्राफिक प्रहरी कर्मचारीहरूका लागि *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमको उद्देश्य:* ‘प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण’ गर्ने मुख्य लक्ष्यसहित जिल्ला ट्राफिक कार्यालय तथा मातहतका पोष्टमा कार्यरत ट्राफिक प्रहरीलाई यो तालिम दिइएको हो। *के सिकाइयो:* 1. *रक्षात्मक ड्राइभिङ*: अरूको गल्तीबाट आफूलाई कसरी जोगाउने, जोखिम पूर्वानुमान गर्ने […]

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

error: Content is protected !!