३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

नेपाल इण्डो समाजिक मंचका अध्यक्ष अकरम पठान द्वारा कृष्णनगरमा मास्क वितरण

Logo
प्रकाशित बुधबार, चैत्र १२, २०७६

कृष्णनगर, चैत्र १२
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका मा पर्ने कृष्णनगर बजार खटिएका सुरक्षा निकाए लगायत अन्यमा मास्क र पन्जा वितरण गरिएको छ ।
नेपाल इण्डो समाजिक मंचका अध्यक्ष अकरम पठान को अगुवाई मा उक्त मास्क र पन्जा वितरण गरिएको छ ।
विश्वमा महामारी का रूपमा रहेको कोरोना भाइरस को संवेदनशीलता लाई मध्य नजर गरि उक्त मास्क र पन्जा वितरण गरिएको कुरा अकरम पठान ले बताए ।
साथै समाजसेवी का रुपमा समेत चिनिदै आएका उनि समाजवादी पार्टी प्रदेश नं ५ का प्रवक्ता समेत हुन ।
उनले नेपाल सरकार ले जारी गरेको निर्देशन नेपाली जनताको हितमा भएकाले सबैले पाल्ना गर्नु पर्ने, कोरोना भाइरस बाट बच्न साबुन पानी ले हात धुने, मास्क को प्रयोग गर्ने, हातमा पन्जा लगाउने, भिड भाड मा न जाने , विरामी भए स्वास्थ्य संस्था मा जाने जस्ता कुरा आजको आवश्यकता समेत रहेको औल्याउनु भयो.
साथै उक्त मास्क वितरणमा बृजेश कुमार गुप्ता ,अजय गुप्ता ,विकास अग्रहरि ,रवि कुमार लगायत संस्थाका सदस्यहरु समेत रहेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!