२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कार्यक्रममा पुगेका पत्रकारलाई नै कोरोना संक्रमण देखियो

Logo
प्रकाशित बुधबार, चैत्र १२, २०७६

नयाँ दिल्ली भारतको मध्य प्रदेशका पूर्व मुख्यमंत्री कमलनाथले राजीनामा दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित सबै पत्रकारहरूले क्वारेन्टाइन बस्नु पर्ने भएको छ। उक्त सम्मेलनमा सहभागी मध्येका एक पत्रकारकी छोरीलाई कोरोना संक्रमण पाइएको हो। त्यस्तै, पत्रकारलाई परिक्षण गर्दा उनमा समेत कोरोना पोजेटिभ देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। अब उक्त सम्मेलनमा सहभागि सबैलाई क्वारेन्टाइनमा राखेर परिक्षण गरिने भएको छ। भारतमा कोरोना संक्रमितको संख्या ५ नाघेको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]