१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

दाङमा जनता कर्फ्यु उलंघन गर्ने ३ जना प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बुधबार, चैत्र १२, २०७६

(सागर थापा)
दाङमा जनता कर्फ्यु उलंघन गर्ने तीन जनालाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले सूचनालाई उलंघन गरेको भन्दै तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभएको छ ।
जनता कर्फ्युको उलंघन गरेको विभिन्न स्थानबाट दाङ प्रहरीले २ सय ५६ अोटा सवारी साधानलाई नियन्त्रणमा लिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोक्नका लागी जनता कर्फ्यु लगाएको हो ।
जनता कर्फ्युको दोस्रो दिन जिल्लाका विभिन्न स्थानबाट प्रहरीले सवारीसाधन सँगै ३ जना व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ ।
बिहीबार देखि झनै कडाइ गरिने दाङ प्रहरीले बताए छन् । अनावश्यक बाटोमा हिड्ने पैदलयात्री र साइकल यात्रीलाई छुट दिए पनि बिहीबार देखि पक्राउ गरि कानुन बमोजिम मुद्दा चलाई १ महिना देखि ६ महिना सम्म कैद गर्ने नियममा रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

बाँके । नेपालगन्ज भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्ज भन्सार कार्यालयमा तोडफोड र आगजनी हुँदा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ बराबरको नोक्सान भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार चिफ जनार्दन पौडेलले बताएका छन । नोक्सानको विवरणमा के-के परे होलान् भवन र फर्निचर कार्यालयको संरचना,कम्प्युटर कागजात सवारी साधन भन्सार र राजस्वका […]

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ घर भई हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् । सिद्धार्थनगर–१३ शान्तिनगर र भैरहवा बजार क्षेत्रमा पेस्तोल देखाएर सर्वसाधारणसँग १० हजार रुपैयाँ मागिरहेको […]

error: Content is protected !!