३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

दाङमा कोरोनाको त्रासले ग्यास ढुवानी सेवा बन्द हुँदै

Logo
प्रकाशित बिहिबार, चैत्र १३, २०७६

कोरोनाको त्रासले दाङमा बिहीबार देखि दाङ देउखुरी ग्यास बिक्रता संघले ग्यास ढुवानी सेवा बन्द गरेको छ । विश्व भरी फैलिएको कोरोना भाइरसको परिस्थितिको सामना गर्ने क्रममा ग्यास बिक्रेताहरु आफै संक्रमित हुन सक्ने र राज्यमा संक्रमण अझै बढ्ने सक्ने भन्दै चैत्र १३ गते देखि दाङ जिल्ला भरी ग्यास ढुवानीको सुबिधा बन्द गरिएको संघका महासचिब यादब श्रेष्ठले जानकारी दिएका छन् ।
अति आवस्यक र अति जरुरी उपभोक्ताले नजिकको ग्यास डिलरमा आफै गएर सुरक्षित ढङ्ग अपनाउदै ग्यास लिन सक्ने ब्यबस्था मिलाइएको श्रेष्ठले बताए । भयभित अवस्था सिर्जना भैसकेको अबस्थामा समेत ग्यास बिक्रेता सङ्घले उपभोक्ता बर्गलाई खाना पकाउने एलपी ग्यास उपलब्ध गराउदै आएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!