३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

सिटौलाले लगाएको आरोप झुठो हो प्रहरीलाई नै गाली गलोज निरीक्षक :बस्नेत

Logo
प्रकाशित सोमबार, चैत्र १७, २०७६

(एबिसी क्राईम ब्युरो)
विश्वभरि फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण भेटिएलगतै नेपाल सरकारले देशलाई लक डाउन गरेको आइताबार छैटौ दिन भएको छ। सुरक्षाकर्मीहरु अहिलेको अवस्थामा दिनरात नभनेर अहोरात्र सडकमा खटिने हामी सुरक्षाकर्मीका लागि मनोबल उच्च बनाउने र सबैले सहयोग गर्नुपर्ने बेला आइतबार बेलुका ६ बजे नर्सिङ मेडिकल नीर लक डाउन उलंघन गर्नेहरुलाई प्रहरीले सबैलाई घर भित्र पठाउने क्रममा बासका अध्यक्ष रमेश सिटौलासङ प्रहरीले किन तपाई यहाँ आएको हो पास कार्ड छ भनेर सोधपुछ गर्दा उल्टै प्रहरीलाई गाली गरेको र प्रहरीलाई पन्छाउदै भने मलाई चिन्छ्स म बासको केन्द्रिय म्यानेजर हो भन्दै प्रहरीलाई नै दुव्र्यवहार गाली गरे पछी सबैलाई भगाउने क्रममा प्रहरीले साइकलमा लाठी मात्र हानेको सिटौलाले लगाएको प्रहरीमाथि कुटपिटको आरोप सबै झुठो रहेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक हरी बस्नेतले बताए ।
व्यक्तिगत सुरक्षा बिनानै नागरिकको सेवामा हामी प्रहरी अहोरात्र खटिनुपर्ने अवस्था भएकोले देशमा ठुलो महामारी हुन न दिन प्रहरी र नागरिकले नियमको पालाना गर्नु ठूलो शक्ति हुने वडा प्रहरी निरीक्षक बस्नेतले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!