२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

लकडाउन कार्यान्वयन गर्न दिनरात खटिरहेका छाै निरिक्षक : पाण्डे

Logo
प्रकाशित सोमबार, चैत्र १७, २०७६

नन्दु यादव नवलपरासीमा काेराेना भाईरसकाे कारण बिश्वब्यापी नै महामारी काे रुपमा परिवर्तन हुँदै गयपछि नेपाल देशले याे राेग फैलिन नदिनकाे लागि देशनै लकडाउन जारि गरेकाे छ ।नेपाल सरकारले जारि गरेकाे लकडाउनलाई पुर्णरुपमा कार्यान्वयन गराउन बेलाटारी क्षेत्रमा हामिले दिन रात खटिरहेकाेे ईलाका प्रहरी बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले बताउनु भएकाे छ ।याे क्षेत्रमा रहेका हरेक टाेलटाेलमा प्रहरी पुगि महामारीबाट बच्न घरमैबस्नु पर्ने लगायतकाे अामनागरिलाई सचेत माईकिङबाट गराउदै अाईरहेकाे छ ।लकडाउनकाे समय लाईअबज्ञा गर्ने ब्यक्ति लाई सुरुकाे दिनमा सम्झाईबुझाई एकपटककाे लागि छाेडदै अाएकाे र अाईन्दा उल्घन गरे कार्वाहि समेत गरिने सचेत गराउदै अाएकाे पाण्डेले बताउनु भयाे ।अहिले हाम्राे क्षेत्रमा पुर्ण रुपमा लकडाउन कायम रहेकाे छ ।अवपनि कसैले लकडाउन उल्लघन गरेकाे पाईएमा कानुनि बमाेजिम कार्वाही गरिनेे समेत बताउनु भयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]