२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

एबिसी संचार र खबर 24 नेपालको टिमले दिनरात खत्ने सुरक्षाकर्मीलाई पानी चाउचाउ र बिस्कुट वितरण गर्दै

Logo
प्रकाशित सोमबार, चैत्र १७, २०७६

सागर थापा
बिश्वमा कोरोनाको त्रास फैलिएको छ बिश्व भरका सम्पुर्ण देशहरुलाई भयभित बनाएको कोरोना विरुद्धमा एबिसी संचार र खबर 24 नेपालको ५. नम्बर ब्युरो टिमले सोमबार नेपालगन्जमा समाजिक कार्य गरेको छ । कोरोना विरुद्ध एबिसी संचार र खबर 24 नेपालले बाँके जिल्लाको नेपालगन्जमा आम जनताको सुरक्षामा दिनरात नभनेर खटिएका नेपाल प्रहरी सशस्त्र प्रहरी ट्राफिक प्रहरी नेपाली सेना सडकका गरिब दुखी लगाएतलाई बिस्कुट पानी चाउचाउ जुस वितरण गरिएको एबिसी संचार पााँच  नम्बर ब्युरो प्रमुख महेन्द्र सिंहले जानकारी दिनुभयो ।कोरोनाको जोखिम सर्व प्रथम सुरक्षाकर्मीहरु रहेको हुनाले थप वितरण कार्य जारी राख्ने ब्युरो प्रमुख सिंहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!