२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

दाङका नेकपा युवा नेताहरुद्वारा जिल्ला प्रशासनलाई खाद्यान्न हस्तान्तरण

Logo
प्रकाशित सोमबार, चैत्र १७, २०७६

सागर थापा
दाङ चैत १६ नेकपाका केही युवा नेताहरुको टोलिले लकडाउनका कारण अभावमा रहेका विपन्न तथा निम्न आए भएका ब्यक्तिहरुका लागि सहयोग गर्ने उदेश्यले खाद्यान्न सहयोग जुटाएका छन् ।
घोराहीसंग सटेको वंगलाचुलि गाँउपालिकामा ३० देखी ३५ घर परीवारमा चुल्हो नवलेको कुरा आएपछि राष्ट्रिय युवा सङ्घको अगुवाइमा खाद्यान्न संकलन गरेर नेकपाका युवा नेताहरुले बङगलाचुलीका लागि १५ क्वीन्टल चामलसहित सहयोग प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन् । युवा नेताहरु मनोहर बुढाथोकी, बिश्वराज आचार्य, माधव ओली, देबु बस्नेत, टोपेन्द्र बिष्टलगायतले सहयोग गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *लक्ष्य किन भेटिएन होला – मुख्य कारणहरू:* *१. तस्करी र चोरी पैठारी बढेको* खुला सीमा + साना गल्लीबाट पोका-पारी सामान भित्रिने। काँडे तार लगाए पनि १ नं गेट छोडेर अरू ठाउँबाट ओसारपसार हुन्छ। भन्सार नछिरी आएको सामानको राजस्व शून्य। *२. Under-invoicing र गलत वर्गीकरण* पहिला कुरा गरेका थियौं। महँगो सामानलाई कम मूल्य देखाएर […]

दाङ । राप्ती गाउँपालिका-१ भालुबाङ* सडक खण्डमा २०८३।०२।२ गते दिउँसो करिब ३:३० बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको छ। *पक्राउ परेका:* *साकिर खान, ४२ वर्ष*, कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका-५, पर्चिया बस्ने *बरामद:* शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा खानलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले लुकाईछिपाई […]

दाङ । नेपाललाई समृद्ध, आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजान केवल भाषण, नारा र योजनाले मात्र पुग्दैन। देशभित्र रहेका नागरिकसँगै विदेशमा रहेका लाखौँ नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई विकासको अभियानसँग जोड्न सकियो भने नेपालले छोटो समयमै ठूलो आर्थिक फड्को मार्न सक्छ। अहिले विश्वका विभिन्न देशमा लाखौँ नेपाली श्रम, व्यवसाय र अध्ययनका लागि रहेका छन्। उनीहरूले […]

error: Content is protected !!