२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

काेईरी बने अतिबिपन्न परिवारकाे सहारा

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

(नन्दु यादव)
पश्चिम नवल जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ८ बैरिया बस्ने समाज सेवी तथा पिपरपाती प्रसाैनी जल उपभाेक्ता समितिका उपाध्यक्ष हरि प्रसाद काेईरी ले अाज अाफ्नाे सहयाेगी हातबाट स्थानिय वडा ६र८ बैरियाका अतिबिपन्न घरपरिवार लाई खाद्यान्न सहित राहत बितरण गर्नु भएकाे छ ।बिश्वब्यापी रुपमा फैलिदै गईरहेकाे काेराेना भाईरस काे सक्रमणबाट बच्न सरकारले गरेकाे लकडाउन का कारणले यहाका जनताहरुकाे अवस्था तहसनहस भएकाे अवस्थामा ज्यालाा मजदुरि गरि खाने ४३घर परिवारलाई दाल चामल नुन अालु प्याज लगायतका खाद्यान्न सामाग्री बितरण गरेकाे बताउनु भयाे ।लकडाउनकाे अवस्थामा कसैलाई पनि छाक टार्न समस्या भए मलाई सम्पर्क गर्न यश क्षेत्रमाका जनतामा वहाँ अाग्रह समेत गर्नु भयाे। कसैले पनि भाेकभाेकै बाच्न नदिने मेराे याेजना रहेकाे समेत बताउनु भयाे ।राहत ग्रहण गर्दै अतिबिपन्न घरपरिवारका सदस्य हरुले हरि बाबू हाम्राे सहरा बनेकाे कुरा सुनाएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]