२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

जनस्वास्थ्य शाखा प्युठानलाई काेराेना राेकथामका लागि औषधि वितरण

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

बिदुर एमसी
दाङ भालुवाङ्ग, जिल्ला जनस्वास्थ्य शाखा प्युठानलाई नोबेल कोरोना भाइरस काेभिड 19 काे राेकथाम तथा उपचारका लागि औषधी एवम् औषधीजन्य सामग्रीहरु प्रदान गरिएको छ ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग टेकु काठमाडौंले उक्त सामग्रीहरु प्रदान गरेको हाे ।
विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठ र सचिवालय सचिव तथा जनस्वास्थ्य निरिक्षक मदन कुमार वलीले प्युठान शाखालाई उक्त सामग्रीहरु भालुवाङ्ग पुल्चोककाे चाेकमा हस्तान्तरण गरेका हुन् ।
यसैगरी सोही प्रकारका सामग्रीहरु रोल्पा, दाङ्ग, नेपालगञ्ज र सुर्खेत लगायतका ठाउँहरुका लागि पुर्याउने पनि महानिर्देशक श्रेष्ठले बताएका छन् ।
आइतबार अपरान्ह प्युठान शाखाबाट देउखुरीको भालुवाङ्ग आएका कर्मचारीले ती सामग्रीहरु बुझिलिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *लक्ष्य किन भेटिएन होला – मुख्य कारणहरू:* *१. तस्करी र चोरी पैठारी बढेको* खुला सीमा + साना गल्लीबाट पोका-पारी सामान भित्रिने। काँडे तार लगाए पनि १ नं गेट छोडेर अरू ठाउँबाट ओसारपसार हुन्छ। भन्सार नछिरी आएको सामानको राजस्व शून्य। *२. Under-invoicing र गलत वर्गीकरण* पहिला कुरा गरेका थियौं। महँगो सामानलाई कम मूल्य देखाएर […]

दाङ । राप्ती गाउँपालिका-१ भालुबाङ* सडक खण्डमा २०८३।०२।२ गते दिउँसो करिब ३:३० बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको छ। *पक्राउ परेका:* *साकिर खान, ४२ वर्ष*, कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका-५, पर्चिया बस्ने *बरामद:* शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा खानलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले लुकाईछिपाई […]

दाङ । नेपाललाई समृद्ध, आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजान केवल भाषण, नारा र योजनाले मात्र पुग्दैन। देशभित्र रहेका नागरिकसँगै विदेशमा रहेका लाखौँ नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई विकासको अभियानसँग जोड्न सकियो भने नेपालले छोटो समयमै ठूलो आर्थिक फड्को मार्न सक्छ। अहिले विश्वका विभिन्न देशमा लाखौँ नेपाली श्रम, व्यवसाय र अध्ययनका लागि रहेका छन्। उनीहरूले […]

error: Content is protected !!