प्रकशित मिति : २३ चैत्र २०७६, आईतवार २२:३५

पर्साको पर्सागढी नगरपालिका-३ झब्राबाट लागुऔषध गाँजा ८ किलो र ४ लिटर मदिरासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-३१ मिलन चोक बस्ने ४५ वर्षीय समसुदिन मिया अन्सारी, सोही ठाउँ बस्ने २० वर्षीय शेख अख्तार मियाँ र धनुषाको जनकपुर उपमहानगरपालिका-१३ बस्ने ५० वर्षीय जिबछ महतो रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्सा र अस्थाइ प्रहरी पोष्ट बिरुवागुठीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com