११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

लुहाम ट्राफिकको सहयोगमा हजारौं माक्स वितरण

Logo
प्रकाशित सोमबार, चैत्र २४, २०७६

(सागर थापा)
दाङ चैत २४ बिश्वमा कोरोनाको त्रास फैलिएको छ बिश्व भरका सम्पुर्ण देशहरुलाई भयभित बनाएको बेला कोरोना विरुद्धमा सल्यान जिल्ला त्रिबेनी गाउँपालिका ६ लुहाममा रहेको लक्ष्मण सुन चादी पसल र सिटिजन टेलरको आयोजनामा लुहाम ट्राफिक प्रमुख बुद्धि न्यूपानेको विशेष सहयोगमा सोमबार लुहाममा समाजिक कार्य गरेको छन ।
कोरोना विरुद्ध सल्यानको लुहाममा रहेको ट्राफिक पोस्टका ट्राफिक प्रहरीको सहयोगमा सडक देखि घर सम्म हजारौं माक्सहरु वितरण गरिएको लुहाम ट्राफिक प्रमुख न्युपानेले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हो,धेरै वर्षदेखि कुरिएको नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ। *सुरुङको लम्बाइ २.६८ किमी मुख्य सुरुङ नेपालको सबैभन्दा लामो सडक सुरुङ जोड्ने काठमाडौंको नागढुङ्गा र धादिङको सिस्ने खोला पहिले ४५ मिनेट-१ घण्टा लाग्ने बाटो अब ५-६ मिनेटमै पार हुन्छ वर्षामा पहिरो, जाम र दुर्घटना घट्ने। तराई-मधेसबाट काठमाडौं आउने सवारीलाई धेरै राहत […]

रुपन्देही । सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलले लुम्बिनी प्रदेशको भारतसँग जोडिएको ३ वटा जिल्लाको सीमा क्षेत्रको फिल्ड अनुगमन गर्नुभएको छ । पश्चिम नवलपरासी कपिलवस्तु कृष्णनगर नाका पर्ने जिल्ला रुपन्देही बेलहिया,भैरहवा नाका पर्ने जिल्ला पुगेर निर्देशन दिदै सशस्त्र प्रहरी IGP पौडेलले ती जिल्लाका सशस्त्र प्रहरीका बाहिनी, गण, गुल्म, बोर्डर आउट पोष्ट र सुरक्षा पोष्टमा […]

काठमाडौं । स्वास्थ्य ऐन, २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन्। संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) का अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य संस्थाबाहेकले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण भएका छैनन्। यो सङ्ख्या अरु थप एक हजार ५०० रहेको उनले जानकारी दिए। देशभरमा ६ […]

error: Content is protected !!